भूकम्प पीडितले थप १ लाख रुपैयाँ अनुदान नपाउने सम्भावना रहेको समाचार लेखेको छ । हालै शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्प पीडितलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । तर, बजेटमा पनि नपरेको र अर्थ मन्त्रालयको समेत स्वीकृति
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपरिणाम आज सार्वजनिक गर्दैछ। आयोगले साँझसम्म प्रतिनिधिसभा निर्वाचनमा दलहरुले प्राप्त गरेको सिटको बाँडफाँट सार्वजनिक