सोमबार तीन बजेका लागी मन्त्रीको सपथ खाने उत्तम साइत निस्कियो,सोमबार सरकारले पूर्णता पाउने,बामको बैठक सुरु
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताउनुभएको छ । प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो