मुख्य खबर

हिन्दु बाहुल्य प्रदेशमा मुस्लिमलाई मुख्यमन्त्री बनाए उपेन्द्र यादव बिरुद्द जेहाद छेड्ने हिन्दुबादीले दिए चेतावनी

विश्वहिन्दु परिषद् नेपाल, प्रदेश नम्बर दुईले उक्त प्रदेशमा मुस्लिम धर्मावालम्बीलाई मुख्यमन्त्री बनाए कडा आन्दोलन छेड्ने चेतावनी दिएको छ । विश्वहिन्दु परिषद नेपाल, प्रदेश नम्बर दुईले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परिषदका केन्द्रीय अध्यक्ष एवम् वरिष्ठ कलाकार टिका पहारीले