देउवाले यसरी अझै सत्ता लम्ब्याउने जुक्ती निकाले,प्रदेश प्रमुख नियुक्त गर्न आनाकानी गर्दै माघ २४ को राष्ट्रिय सभाको चुनाब धकेल्ने यस्तो छ दाउ
लामो विवादपछि राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश त राष्ट्रपतिले प्रमाणीकरण गरिन् । तर, त्यसपछि पनि प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सरकारले निर्णय लिन सकेन । राष्ट्रिय सभा निर्वाचनका लागि माघ २४ गतेको दिन तय भैसकेको छ ।