मुख्य खबर

बिहे नगरेका नारायणकाजीलाई ओलीले आफ्नी पत्नी देखाउदै यसरी उडाए,प्रचण्ड पत्नीको पनि दबाब

प्रतिनिधि सभाकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठको विवाहमा शुभकामना आदानप्रदान कार्यक्रम जारी रहेको छ। शुभकामना दिन पुगेका माओबादी केन्द्रका उपाध्यक्ष नारायण काजी श्रेष्ठलाई प्रधानमन्त्री ओलीले काजी साब कहिले हो बाजी मार्ने बिहे