प्रचण्ड तनाब छल्न जाने गरेको रिसोर्टमा सांसद नविना लामाको जोडीले यसरी मनाउने भयो आजै हनिमून
अनेरास्ववियु अध्यक्ष नविना लामा विवाह बन्धनमा बाधिएकी छन् । एमाले नेतृ तथा प्रतिनिधिसभा सदस्य समेत रहेकी लामा अनेरास्ववियुकै पूर्व केन्द्रिय सदस्य प्रविण श्रेष्ठसँग विवाह बन्धनमा बाधिएकी हुन् । ३५ वर्षीया नविनाले १२ वर्षे लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी हुन्