ओली सरकारलाई चाबुक दिने भन्दै ३२ सांसदले मोदीको नेपाल भ्रमण अगाडीनै सरकारलाई दिएको समर्थन फिर्ता लिने



हाम्रो इकोनोमि

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले आफूहरुको मागप्रति सरकार गम्भीर नभएको आरोप लागाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।

यी दुई मधेशवादी दलले संविधान संशोधन, मधेश आन्दोलनका क्रममा लगाइएका झूठा मुद्दा फिर्ता, पीडित परिवारलाई क्षतिपूर्तिलगायतका माग सरकारले पूरा नगरे समर्थन फिर्ता लिने चेतावनी दिएका हुन्।

राजपा नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्णले आफूहरुको माग सम्बोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए।

‘एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश २ मा मधेशवादी गठबन्धनको सरकारलाई समर्थन दिनुका सार्थ संविधान संशोधन, मधेश आन्दोलनका झूठा मुद्दा फिर्ता, पीडित परिवारलाई क्षतिपूर्तिलगायतका माग सम्बोधन गर्न आश्वासन दिएको थियो, सोही कारणले मधेशवादी दलले समेत वाम गठबन्धनको समर्थन गरेको हो,’

सहअध्यक्ष कर्णले भने, तर माग पूरा गर्न सरकार गम्भिर भएन भने हामी सरकारलाई दिएको समर्थन फिर्ता

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...