मौसम पूर्वानुमान महाशाखाले मुसलधारे पानी पर्ने दिन यसरी तोक्यो



हाम्रो इकोनोमि

देशका पूर्वी र मध्य भागमा बुधबारसम्म पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार लगातार झरी नपरे पनि पूर्वी र मध्य भागमा छिनछिनमा मौसम बदली भइरहने क्रम बुधबारसम्म चल्नेछ।

बुधबारसम्म मौसम बदली भइरहने र पानी पर्ने महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए।
उनका अनुसार मेचीदेखि महाकालीसम्म बनेको न्यूनचापीय प्रणालीका कारण तराई र पहाडी भेगमा मौसम बदली भइरहेको हो।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...