सन्दिप र दिपेन्द्रको शानदार बलिङले नेपाल एकदिवसीय अन्तराष्ट्रीय मान्यता नजिक,नेपालको सानदार जित
आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई ६ विकेटले पराजित गरेको छ। पिएनजीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा २३ ओभरमा पार गर्यो। प्लेअफको अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराए नेपालले स्वत: एकदिवसीय मान्यता