मुख्य खबर

गृहमन्त्री रामबहादुर थापा सहित संघीय प्रहरी ऐनको छलफलमा प्रहरी महानिरीक्षक अर्याल आउट

गृह मन्त्रालयले प्रहरी सेवा अवधि तत्काललाई ३० वर्षे नै कायम गर्ने तयारी गरेको छ ।गृहमन्त्रालयमा शनिबार दिउँसो गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा भएको संघीय प्रहरी ऐनको मस्यौदामाथिको छलफलमा ३० वर्षे सेवा अवधिलाई तत्काल नहटाउने राय सुझाव आएपछि मन्त्रालयले सो तयारी गरेको हो