सेनाको जागिर खान परिक्षा दिदै गरेका नक्कली एक दर्जनलाई यसरी जाक्यो प्रहरीले खोरमा



हाम्रो इकोनोमि

नेपाली सेनाको सिपाही पदको लिखित परीक्षाका क्रममा नक्कली परीक्षार्थी भेटिएका छन्।
लोकसेवा आयोगले आज सेनाको सिपाही पदमा लिएको परीक्षाका क्रममा रत्नराज्य स्कुल नयाँ वानेश्वर र सिआईटी कलेज तिनकुनेबाट १२ नक्कली परीक्षार्थी पक्राउ परेकी हुन् ।

पक्राउ पर्नेमा गोपाल ढकाल, प्रकाश भण्डारी, समिप रोकाय, लोचन वाग्ने, रोहित भण्डारी, सुदीप कार्की, मनिषा विष्ट, सम्झना मगर, जानकी माझी, गौतम राना, कविता श्रेष्ठ र दिवस कार्की रहेको महानगरीय प्रहरी बृत्त नयाँ वानेशवरका डिएसपी रवि पौडेलले जानकारी दिए ।
पौडेलले नक्कली परीक्षार्थीबारे अनुसन्धान भइरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...