भारत जानु अघी माओबादी संग ओलीले राखे यस्तो प्रस्ताब



हाम्रो इकोनोमि

आफ्नो भारत भ्रमण अघि नै पार्टी एकता गर्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेका छन् । चैत २३ मा भारत जाने तयारी थालेका अाेलीले भारत नजाँदै पहिले नै एकता थाल्न माओवादी नेतालाइ अाग्रह गरेका छन् ।

७ फागुनमा पार्टी एकता गर्ने सातबुँदे सहमति भएको र पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने उल्लेख छ । त्यसपछि संगठनात्मक संरचा र सैद्धान्तिक राजनीतिक विषयमा गृहकार्य गर्न कार्यदल गठन गरियाे ।
कार्यदलमा रहेका नेताहरुले कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन बैशाख १० गते एकता घोषणा गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...