लालबाबु पण्डितले यस्ता सिल्ली ७ हजार २ सय कर्मचारीलाई यसरी बनाईदिए चिल्लै,राज्यलाई राहत
स्वेच्छिक अवकाशका लागि आवेदन भरेका साढे नौ हजार कर्मचारीमध्य १३ सय निजामति कर्मचारीले मात्र स्वेच्छिक अवकाश पाएका छन् । बाँकी सात हजार कर्मचारीहरुले स्वेच्छिक अवकाश नपाउने भएका छन् । देउवा नेतृत्वको सरकारले ल्याएको स्वेच्छिक अवकाशको प्याकेज ल्याएको थियो । निजामति