मुख्य खबर

आइजीपी खनाललाई हुलाक बाट चिठी पठाएको भन्दै डिएसपीले प्रहरी जवानलाई कानको जाली फुट्ने गरी चुटे

फाँटमा बस्न पाउन पर्ने माग गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आईजीपी)लाई निवेदन दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान दिपेन्द्र बहादुर चन्दले आफूमाथि कुटपिट गुनासो गरेका छन्। प्रहरी जवान चन्दले निम्न दर्जाका जवानले पनि फाँटमा काम गर्न पाउनुपर्ने माग