मुख्य खबर

ओलीले फोन गरे पछी प्रचण्ड भातै नखाई फर्किए,“तनाव बिसौनी”मा प्रचण्डले तिरे एकरातको २४ हजार

माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गजबको बानी छ, जब तनाव थपिन्छ फुत्त काठमाडौं बाहिर निस्कन्छन् । धुलिखेल, नगरकोट र सिन्धुपाल्चोकको सुकुटे, दाहालको “तनाव बिसौनी” बन्ने गरेको छ । केही वर्षयता प्रचण्डका वर्षको कम्तिमा २ पल्ट सुकुटे पुग्ने गरेका छन्, रिफ्रेश