मुख्य खबर

लेनिन जयन्तिपछि मार्क्स जयन्ति पनि टर्दै,पार्टी एकता नगर्न ओली र प्रचण्ड यस्तो भ्रम छर्दै

वैशाख ४ गते बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताका विवादित विषयमा सहमति जुटाउनका लागि दुई पार्टीका अध्यक्षहरुलाई जिम्मेवारी सुम्पियो। त्यसपछिका तीन दिन प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल