पूर्व माओवादी केन्द्रबाट नेकपामा पर्ने ८८ केन्द्रीय सदस्य यी हुन्



हाम्रो इकोनोमि

नेकपाको स्थायी समितिमा लैजाने २ सय केन्द्रीय सदस्य चयन गर्ने पूर्व माओवादी केन्द्रका नेताहरुलाई हम्मे परेपनि ८८ जना नेताहरु भने स्वत केन्द्रीय सदस्य हुने पक्का भएको छ। पूर्व माओवादी केन्द्रको केन्द्रीय सचिवालयमा रहेका ८८ जना नेताहरु नेकपाको केन्द्रीय कमिटीमा पर्ने पक्का भएको हो।

पूर्व माओवादी केन्द्रले नेकपाको स्थायी समितिमा १९ स्थान पाएको छ। यदि एकता अघिको सचिवालयको बरियताक्रमलाई आधार बनाएर स्पठाउने नाम तय भयो भने स्थायी समितिमा जाने बरियतामा १७ औं, १८ औं र १९ नम्बरमा रहेका नेताहरु क्रमशः कूलप्रसाद केसी, मातृका यादव र मणि थापासमेत स्थायी समिति सदस्य हुने भएका छन्।

एकताअघि माओवादी केन्द्रको सचिवालय ८८ सदस्य थियो। त्यसैले, २ सय केन्द्रीय सदस्य पाएको पूर्व माओवादी केन्द्रका ८८ जना सचिवालय सदस्यहरु स्वत नेकपाको केन्द्रीय सदस्य हुनेछन्। बाँकी १ सय १२ जना केन्द्रीय सदस्यको चयनको जिम्मा पार्टी केन्द्रीय कार्यालयले पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई २ जेठमा दिइसकेको छ।

पूर्व माओवादी केन्द्रका ८८ जना सचिवालय सदस्य निम्न बमोजिम छन्ः

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...