मुख्य खबर

फेसबुक बन्द गर्ने हल्लाबारे ओली सरकारले आज यसरी खोल्यो मुख,कानूनी कार्वाही गर्न प्रहरी गुहार्यो

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले पछिल्ला दिन मन्त्रालयका नाममा फैलाइएका अफवाहको खण्डन गरेको छ । पछिल्ला दिन फेसबुक लगायत सामाजिक सञ्जालमा मन्त्रालयको लेटरप्याड र पूर्वमन्त्रीको नाममा प्रवाह गरिएका गलत सुचनाहरुको मन्त्रालयले खण्डन गरेको हो । केही दिनयता साविक सूचना तथा