मुख्य खबर

यस कारण सर्वोच्च अदालतमा सोमबार दिनभर पूजा र हवन गरियो,घुस खाए सात पुस्तालाई पिरोल्ने यन्त्र जोडियो

सोमबार बुद्ध जयन्ती परेकाले सबै सरकारी कार्यालय बन्द भए। तर, सर्वोच्च अदालतमा भने सोमबार पनि खुल्यो। बुद्ध जयन्तीको दिन पनि सर्वोच्च खुला गरिनुको कारण थियो, श्रीयन्त्र प्रतिस्थापनका लागि पूजा अर्चना। सर्वोच्चको पुरानो भवनको भुइँतलामा कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीसहित सर्वोच्च,