मुख्य खबर

झापाबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा दुईकाे ज्यान गयो

झापाको भद्रपुरबाट काठमाडौँतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस सोमबार सोमबार बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १० यात्रु घाइते भएका छन् । तीव्र गतिमा रहेको माइक्रोबस अनियन्त्रित भई