मुख्य खबर

राजधानीमै उपमेयरलाई श्रीमानले गोरु चुटाइ चुटे,उपमेयर श्रीमतीको आँखामा गम्भीर चोट,श्रीमान जेलमा

उपमेयर नै घरेलु हिंसाको शिकार भएकी छिन् । श्रीमानको  कुटाईबाट उपमेयर नै गभ्भीर घाइते भएकी हुन् । घरायसी कुरामा  विवाद हुँदा उपमेयरमाथि श्रीमानले घरेलु हिंसा गरेका हुन् । श्रीमानको कुटाईबाट यसरी गभ्भीर घाइते बनेकी उपमेयर हुन मुना अधिकारी । उनका