मुख्य खबर

शिक्षकले विद्यार्थी कुटेको बदला लिन शिक्षकलाइ कुट्ने आमाहरुको यसरी भयो भागाभाग

महोत्तरीको लोहारपट्टी नगरपालिकास्थित एक विद्यालयमा विद्यार्थीलाई शिक्षकले कुटपिट गरेपछि गाउँका महिलाहरूले शिक्षकलाई कुटपिट गरेको घटना सार्वजनिक भएको छ । घटना गत बैशाख २८ गतेको हो । भ्रमरपुरा गाउँस्थित रामदेव जनता उच्च माध्यमिक बिद्यालयमा कक्षा १० मा अध्ययनरत अभिषेक कुमार राउत