मुख्य खबर

अमेरिकी नागरिक रबि लामिछानेलाई गृह मन्त्रालयले सिस्नुपानी लगाउने,रविले यस्तो गरे अपराध

नेपालमा पत्रकारिता गर्दागर्दै रबि लामिछाने अमेरिका हानिए । अमेरिकाबाट नेपाल फर्किएपछि फेरि पत्रकारितामा नै फर्किए । त्यतिबेलासम्म उनलाई थोरैले मात्र चिन्थे । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटा प्रस्ताव लिएर गए । लाइभ टेलिभिजन सोमा सिधा जनताका प्रश्नका प्रधानमन्त्रीले