मुख्य खबर

ओली,प्रचण्ड र माधवकै सामुन्ने झलनाथले यसरी फायर खोले पछी यस्तो सम्म भयो पहिलो बैठकमा

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्ना वरियता खोसिएकोमा आपत्ति जनाएका छन् । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकमा खनालले वरियता खोस्ने निर्णयप्रति खेद जनाएका छन् । साथै उनले निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । एमाले र माओवादी एकता