मुख्य खबर

नक्कली नोट छापेर यौन कर्ममा प्रयोग गरेको यस्तो खुल्यो तथ्य,नक्कली नोट अरु के-के गर्न प्रयोग भयो?

प्रहरीले काठमाडौंका विभिन्न स्थानमा गरी ठूलो परिमाणमा नेपाली नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको छ। प्राप्त सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानमा खानतलासी गर्दा दुई करोड ६० लाख ६३ हजार नेपाली नक्कली नोट बरामद गरेको हो। पक्राउ पर्नेमा फिल्म निर्माता माधवराज