बसले जानी जानी ट्रकलाई यसरी कच्याक कुचुक हुने गरि दियो यसरी ठक्कर,११ जना गम्भीर घाइते
धादिङको ११ किलोमा ट्रक र बस आपसमा ठक्कर लागेर चालकसहित ११ जना घाइते भएका छन्। भरतपुरबाट आउँदै गरेको बा ४ ख ५१४२ नम्बरको बुद्ध ट्राभल्सलाई काठमाडौंबाट आउँदै गरेको ट्रकले ठक्कर दिँदा चालकसहित एघार यात्रु घाइते भएका हुन। विपरीत दिशाबाट आउँदै