मुख्य खबर

मेस्सी ‘म्याजिक’को प्रतिक्षामा करोडौं दर्शक, सबैको ध्यान मेस्सीतिर

नकआउट चरणको पहिलो खेलमा शनिबार समूह सीको विजेता फ्रान्स र समूह डीको उपविजेता अर्जेन्टिनावीच भिडन्त हुदैछ । रसियाको कजान एरिना रंगशालामा नेपाली समय अनुसार पौने ८ बजे दुई खेल सुरु हुनेछ । फ्रान्स र अर्जेन्टिना विश्वकपमा तेस्रो पल्ट भिड्न लागेका