मुख्य खबर

यस्तो उल्टो छ नेपालको कानुन, जसलाई झुक्याएर मिर्गौला झिकियो उसैलाई मानव अंग प्रत्यारोपणको मुद्दा

मानसिक रुपमा बिरामी रहेका काभ्रे नालाका कुमार गिरी, जसलाई मृगौला तस्करी गर्ने गिरोहले झुक्याएर उनको मृगौला झिकेर विराटनगरका थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण गरिदिएका थिए । गएको वैशाख १० गते यसरी मानसिक रुपमा अस्वस्थ गिरीलाई झुक्याएर मृगौला निकाल्ने गिरोहलाई कानुनी दायरामा ल्याउनुको