मुख्य खबर

सेलिब्रेटी मन्त्री लालबाबु पण्डितलाई माया पिरतीका गीत लेख्ने सचिबले मन्त्रालयमै यसरी नचाए,रमिता हेर्ने कतिलाई फसाए ?

संघीय मामिला तथा सामान्य प्रशासमन्त्री लालबाबु पण्डितलाई सचिवले फनफनी घुमाइरहेका छन् । कांग्रेसप्रति आस्थावान सचिव थपलिया आफूलाई एमालेका मान्छे हुँ भन्दै प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई फनफनी घुमाइरहेका हुन् ।   राप्रपाका नेता दिनानाथ गिरी मार्फत कमल थापालाई भेटेर आफू राप्रपाको मान्छे हुँ