मुख्य खबर

चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा सिकार गर्न हिडेका नौ भारतीय नागरिक पक्राउ, सुरक्षा व्यवस्था कडा

चितवन राष्ट्रिय निकुञ्जका दुई ठाउँबाट नौ जना भारतीय नागरिक शंकास्पद रुपमा पक्राउ परेपछि निकुञ्जभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा गैँडा सिकार गर्न हिडेका नौ भारतीय नागरिक पक्राउ परेका छन । वर्षाद्को समयमा चोरीशिकारी कम हुने भएकाले