गोरखा भुजेलकी गंगामाया अधिकारीको आग्रहमा छोरा नुरप्रसाद अधिकारीलाई प्रहरी पक्राउ गरेको छ । गंगामायाका अर्का छोरा कृष्णप्रसाद अधिकारी हत्याको सुनुवाई आइतवार चितवन अदालतमा भइरहेका बेला अर्का छोरा नुरप्रसादलाई भने प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । छोरा नुरप्रसाद लामो समयदेखि
भरतपुर महानगरपालिका– ८ सीताराम चोकमा आज मध्याह्न एक भ्यान अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १०