मुख्य खबर

अपहरणकारी ईन्काउन्टरको छानविन गर्न मानव अधिकारको टोली खटियो फिल्डमा

  राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले मुलुकमा पछिल्लो समय शान्ति, सुरक्षाको अवस्था अत्यन्तै नाजुक रहेको बताएका छन् । उनले भने,‘पछिल्लो समय अपराधका घट्नाहरु जताततै घटिरहेका छन् । जनताले शान्ति, सुरक्षाको अनुभुति गरिरहेका छैनन् ।’   पाठकले भक्तपुरमा हालै