मुख्य खबर

खुर्सिदको बदलामा किशोरीलाल नेपाललाई भारतको ‘उपहार’ (भिडियोसहित)

    गत असोज १४ गते जिल्ला प्रहरी कार्यालय बाँकेले १४ वर्षअघि नेपालगञ्जमा सुनचाँदी व्यवसायी दीपक हेमकरसहित ५ जनाको हत्या गर्ने मुख्य अभियुक्त भनिएका किशोरी लाल सोनीलाई पक्राउ गरेर सार्वजनिक गर्यो । बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलको दाबी थियो