मुख्य खबर

तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूले राजा महेन्द्रलाई यस्तो चिठी लेखे

  १० माघ, २०१७ प्रिय साथी, पुस २ गतेको चिठ्ठी जुन महाराजधिराजले मलाई अत्यन्तै मेहरबानी गरेर पठाउनुभएको थियो, लगभग एक महिनाभन्दा अलि अगाडि नै प्राप्त भयो । तपाईंंकै सल्लाहअनुसार, मैले हाम्रो राष्ट्रपतिज्यूलाई पनि पत्रको अन्तर्वस्तुबारे सूचित गरेको छु ।   पत्रको जवाफ