मुख्य खबर

श्रीमतीको हत्यापछि डीएसपीलाई फोन, भने श्रीमती मारेर हिँड्ने मै हुँ

    ‘ससुरालीमा श्रीमती मारेर हिँड्ने मै हुँ, डिएसपी सा’प अब तपाईँहरु मलाई खोज्न नहिँड्नुस् यदि मलाई पक्राउ गर्न आउनुभो भने मलाई भेट्नु हुन्न, किनकी मेरो साथमा दुई मिटर लामो डोरी छ ।’   मंगलबार मध्यान्ह अपरिचित नम्बरबाट आएको फोन