नेकपाद्वारा प्रदेश कमिटीको एकीकरणलाई पूर्णता
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा वुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटीमा प्रस्तावित नामावलीलाई अन्तिम रुप दिएको हो । ‘प्रदेश संगठन कमिटीहरुको नामावलीलाई मापदण्डअनुसार अन्तिम रुप दिइएको छ’, बैठकपछि प्रवक्ता