मुख्य खबर

लगातार ८४ दिनसम्म हाजिर नगरेपछि डा. केसीमाथि यस्तो कारबाही

  लामो समय देखि स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशन वस्दै आउँनु भएका डाक्टर गोविन्द केसीमाथि ठुलो विपत्त आइलागेको छ । शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. केसीको तलव रोक्का भएको छ । उहाँले ८४ दिनसम्म हाजिरी नगरेपछि शिक्षण अस्पताल महाराजगञ्जले तलव