संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ)
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गर्ने कार्यक्रम शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम पढेर प्रस्तुत गरिरहेकी छन् । राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले