मुख्य खबर

बालुवाटारको सरकारी जग्गा फर्काउन प्रक्रिया शुरु

  सरकारले ललितानिवासलगायत व्यक्तिले हडपेको सरकारी जग्गा फर्काउन प्रक्रिया थालेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गैरकानूनी ढंगबाट व्यक्तिका नाममा दर्ता गरिएका सार्वजनिक जग्गा फर्काउन प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको हो ।   अब