रिना बस्नेत मृत्यु प्रकरण : पथरी तनावग्रस्त, प्रहरी कार्यालयमै ढुंगामुढा, नगरपालिकामा तोडफोड
मोरङको पथरीशनिश्चरे नगरपालिका–१ निवासी रिना बस्नेतको मृत्यु प्रकरणको विषयलाई लिएर पथरी बजार थप तनावग्रस्त बनेको छ । घटनाको विरोधमा आफन्त र स्थानीयबासीले सुरु गरेको आन्दोलनले मंगलबार थप उग्ररुप लिएको हो । बस्नेतको हत्यारा पत्ता लगाउन ढिलाए भएको भन्दै