मुख्य खबर

सार्वजनिक सवारी र ट्याक्सी भाडा बढ्यो, असार १ देखि लागू हुने

  सरकारले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म बढाएको छ । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए । सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि