मुख्य खबर

पत्रकार किशोर नेपाल भन्छन्, ‘धुर्मुस सुन्तलीको काम मनोरञ्जन दिने हो, रंगशाला बनाउने होइन’

  वरिष्ठ पत्रकार किशोर नेपालले धुर्मुस सुन्तलीलाई घाँटी हेरेर हाड निल्न सुझाव दिएका छन् । एक यूट्युब च्यानलसंगको कुराकानीमा उनले रंगशाला निर्माण गर्छु भन्दै लागि परेको धुर्मुस सुन्तलीले गर्नै नहुने काम गरेको बताएका छन् । चितवनमा रंगशाला बनाउन गएका धुर्मुस