मुख्य खबर

मेलम्चीको पाइप सफा गर्ने क्रममा २ मजदुरको मृत्यु

  काठमाडौं-१६, बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ ।घाइते अवस्थामा उद्दार गरिएका सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको उपचारका क्रममा मृत्यु भएको हो । महानगरीय प्रहरी कार्यालय,