मुख्य खबर

पर्यटनमन्त्री योगेश भट्टराईले भने असफल भए राजिनामा दिन्छु

  पर्यटनमन्त्री योगेश भट्टराईले असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्ने घोषणा गरेका छन् । मन्त्री पद सम्हालेको भोलिपल्ट पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भट्टराईले आफ्नालागि सबभन्दा ठूलो करार सम्झौता त्यही हुने बताए ।   बिहीबार बिहान तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित