मुख्य खबर

भ्रष्टाचारको अन्त्य गर्न सरकार लागिरहेको छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।   वडादसैं शुभदीपावली तथा छठ पर्वका अवसरमा सोमबार आफ्नो गृह जिल्ला झापा क्षेत्र नं ५ को दमकमा आयोजित ‘शुभकामना आदानप्रदान कार्यक्रम’मा उनले आपूmले कुनै पनि भ्रष्टाचार