मुख्य खबर

महरालाई अनुसन्धान गर्न आज म्याद थपिने

  संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले यौनहिंसाको अभियोग लगाएपछि पक्राउ गरी थुनामा राखिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप अनुसन्धानका लागि आज म्याद थप्ने तयारी गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले महरामाथि लागेको अभियोगका बारेमा अनुसन्धान नसकिएपछि जिल्ला अदालत काठमाडौंमा उपस्थित