मुख्य खबर

कांग्रेसले भन्यो : सभामुख महराको घटना अत्यन्तै दुखद

    सभामुख कृष्णबहादुर महराका सम्बन्धमा सार्वजनिक समाचारलाई कांग्रेसले अत्यन्तै दुखद् घटना भनेको छ । ‘सभामुखजस्तो गरिमामय पदमा रहेका व्यक्तित्वमाथि गम्भीर प्रश्न उठिसकेपछि उहाँले सभामुख र सांसद पद समेतको जिम्मेवारीबाट तत्काल राजीनामा गरी निष्पक्ष अनुसन्धानलाई सघाउनु पर्छ भन्ने हाम्रो धारणा