मुख्य खबर

सभामुख महरा काण्ड, को हुन् यी महिला ?

  प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि दुर्व्यवहारको आरोप लगाउने महिला को हुन् ? भन्ने, चर्चाले अहिले बजार तताएको छ । हामीले यस विषयमा खोजबिन गरेका छौ । यो ‘भीभीआईपी यौन काण्ड’ चर्चित भएसँगै यो घटनामा जोडिएकी महिला स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्स