मुख्य खबर

सूर्यग्रहण टेलिस्कोपबाट प्रत्यक्ष हेर्न पाँउने, एक रुपैयाँ पनि नलाग्ने, कहाँ जाने हेर्न थाह पाउनुहोस

    बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले बिहीबार बिहान ८ बजेदेखि टेलिस्कोपको सहायताबाट प्रत्यक्ष सूर्यग्रहण अवलोकन गराउने भएको छ । सर्वसाधारणमा वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भाव गर्न सहयोग गर्ने उद्देश्यले प्रत्यक्ष सूर्यग्रहण अवलोकनको व्यवस्था