मुख्य खबर

मानव बेचबिखन तथा बाल शोषण विरुद्ध आम संचारको भूमिका

    एटिविन र बिस्वास नेपाल को सयुक्त आयोजाना मा, महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समुह नेपाल (एटविन)ले “मानव बेचबिखन तथा व्यवसायिक बाल यौनशोषण विरुद्ध आम संचारको भूमिका” विषयमा बिहिबार काठमाडौंमा संचारकर्मीहरुसँग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।   अन्तरक्रिया